सेवा प्रकार:
लाग्ने समय:
बढीमा १ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धी वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु:
मृतकको नागरिकता
सुचना दिने मानिसको नागरिकता
सुचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने