Home » आज मिति २०८१/०६/०२ गतेका दिन यस बलान बिहुल गाउँपालिकाका अध्यक्ष श्री खेमचन्द्र यादव ज्यूको अध्यक्षतामा र समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा "न्यायमा पहुँच सवलिकरण कार्यक्रम सामुदायिक अंकपत्र समिक्षा गोष्ठी कार्यक्रम" सम्पन्न भएको छ।
आज मिति २०८१/०६/०२ गतेका दिन यस बलान बिहुल गाउँपालिकाका अध्यक्ष श्री खेमचन्द्र यादव ज्यूको अध्यक्षतामा र समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा "न्यायमा पहुँच सवलिकरण कार्यक्रम सामुदायिक अंकपत्र समिक्षा गोष्ठी कार्यक्रम" सम्पन्न भएको छ।