FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

बिजुली फर्म भर्न केक चाहिन्छ र कहाँ गएर भर्नु पर्छ |

१. बसने घरको लाल पुर्जा भएका को लागि चाहिने कागजातहरु

अ.) लाल पुर्जाको प्रमाणित प्रतिलिपि

आ.) नागरिकताको प्रमाणित प्रतिलिपि

इ.) फोटो २ प्रति

ई.) फर्म दस्तुर रु.५० र मिटर दस्तुर रु.२०४८

२. लाल पुर्जा नभएका को लागि चाहिने कागजातहरु

अ.) नागरिकताको प्रमाणित प्रतिलिपि

आ.) फोटो २ प्रति

इ.) फर्म दस्तुर रु.५० र मिटर दस्तुर रु.२०४८

ई.) SUNRISE BANK मा नेपाल विधुत प्राधिकरण को नाम मा रु. २००० को भोचर कटाउने र राजविराज को शाखा तेतरी गछि मा बिल लिएर रुपनी जानी