FAQs Complain Problems

सूचना तथा समाचार

, , ,

मिति २०७६-०६-१५ गते यस बलान बिहुल गा.पा.को तेस्रो गाउँसभाद्वारा आ.व.२०७६/०७७ को नीति तथा बजेट कार्यक्रम (चालू तर्फ रु. १५५६६४ र पुजिगत तर्फ रु.१६५९५५ गरी जम्मा रु.३११६१९००० ) यस गा.पा.अन्तर्गत का सम्पुर्ण राजनीतिक दलहरुको सहमतिमा सर्व सहमतिले परित भयो

, , , , , ,

मिति २०७६/०५/२२ गते निजामति सेवा दिवस र शिक्षा दिवस को अवसरमा यस बालन बिहुल गा.पा.मल्हनियाँ सप्तरीद्वारा मा.वि.सेहरा रौतहट ,मा.वि. रामनगर कोदरकट्टी, दुर्गातारा आ.वि.मल्हनियाँलाई एक-एक थान (कप्यूटर,प्रिन्टर,स्क्यानर,कम्प्युटर टेवल र यु.पि.एस.) र राजेश्वरी आ.वि.मौवाहा र जनता आ.वि.बेल्हीमा अध्यनरत कक्षा ८,९,र १० का सम्पूर्ण विद्यार्थीहरु लाई पुगने गरि चुरे-तराईको बारेमा संक्षिप्त परिचय भएको कापी वितरण गर्नुका साथ-साथै नव निर्मित स्वास्थ्य चौकी को वरिपरी अशोकको विरुवा रोप्दाका क्षणहरु ...

, , , ,

प्रदेश नं. २ को भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि श्री शैलेन्द्र प्रसाद साह र यस बलान बिहुल गा. पा. को अध्यक्ष श्री दयानन्द गोईत, उपाध्यक्ष श्रीमती रुवी गुप्ता लगायत वडा नं. ३,४,५ का वडा अध्यक्षहरु द्वारा बलान नदीवाट बेल्हीमा भएको सयो बिगहा जमिनको कटान र हालसालै निर्मानार्थ बिहुल नदीमा रहेको सुलिस गेटमा भएको क्षतिको निरक्षण गर्दाको केहि क्षणहरु .........

बलान बिहुल गाउँपालिकाको लागि स्वास्थ्य शाखामा रहने गरी अ.न.मी. पदको लागी देहायको संख्या र योग्यता भएको प्राविधिक [स्वास्थ्य कर्मी]कर्मचारी करारमा राख्ने सम्बन्धि सूचना

Pages